सिरहा नगरपालिकाद्धारा कोचिङ्ग कक्षा उद्घाटन

  • पुस ९, २०८० | ८३६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०९ पौष । सिरहा नगरपालिकाद्धारा माध्यमिक स्तरी कोचिङ्ग कक्षाको एक समारोह बिच नगर प्रमुख डा. नवीन कुमार यादबले उद्घाटन गरेको छ ।

दलित, गरिव र विपन्न वर्गका विद्यार्थीहरु लक्षित नगरपालिका द्धारा संचालित कोचिङ्ग कक्षा आइतवार देखि पूर्ण रुपमा संचालनमा आएको छ ।

कोचिङ्ग कक्षामा सहभागि विद्यार्थीहरुलाई नियमित समयमै कक्षा नछुटाई आवश्यक विषय वस्तुहरु शिक्षकहरुबाट अध्ययन गर्न कार्यक्रमको विष्टिय अतिथिय नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले अनुरोध गर्नु भयो ।

413791734_2416806005194289_4363080112868187323_n

कोचिङ्ग कक्षा संचालनमा आएपछि विद्यार्थीहरुमा खुशियाली छाएका छन् । तर कोचिङ्गमा पढाउने विषय वस्तु खोजमुलक र परीक्षा केन्द्रित हुनु पर्ने विद्यार्थीहरुका भनाई रहेका छन् ।  कोचिङ्गमा कक्षा १० र १२ का विद्यार्थीहरु सहभागी रहेका छन् ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब