आन्दोलनमा प्रहरी हिरासत बसेका नेता कार्यकर्तालाई सिके राउतले बोलायो

  • पुस १०, २०८० | ३४७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न आन्दोलनमा प्रहरी हिरासतमा बसेका आफ्ना नेता कार्यकर्तालाई विशेष बैठक बोलाएका छन् । 

पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको एक सूचनामा स्वराज आन्दोलनको क्रममा प्रहरीको हिरासतमा बसेका नेता कार्यकर्तालाई काठमान्डौँ बानेश्वरस्थित रहेको जनमत पार्टीको कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् । 

स्वराज आन्दोलन, जनमत पार्टीको आन्दोलन वा किसान आन्दोलनको क्रममा पक्राउ परी कम्तीमा एक रात प्रहरी हिरासत बिताएका नेता कार्यकर्तालाई विशेष प्याकेजको छलफलको लागि बोलाएको हो । 

भोली बुधबार विहान ११ बजेदेखि पार्टीको सभाहलमा उपस्थितिको लागि बोलाएको हो । 

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब