औरही गाउँपालिकामा जनमतका कार्यकर्ताले गरे तालाबन्दी

  • माघ ८, २०८० | ३४४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०८ माघ । सिरहाको औरही गाउँपालिकामा जनमत पार्टीका नेता कार्यकर्ताले तालाबन्दी गरेको छ । सरकारी कार्यक्रममा सत्ता राजनीतिक दलका नेताहरुलाई भाषण दिलाएर पार्टि प्रवेश जस्ता कार्यक्रम गरे गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताहरुले तालाबन्दी गरेको हो। 
जनमतका कार्यकर्ताहरुको टोलीले नगरमा नाराबाजी गर्दै गत माघ ५ गते बलिदानी दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रममा कुनै अमुख दलका नेतालाई सहभागी गराएर राजनीतिक कार्यक्रम गरेको भन्दै विरोध स्वरुप तालाबन्दी गरेको हो ।

सरकारको कार्यक्रममा पूर्व मन्त्रिलाई प्रमुख अतिथिय राखि पार्टि प्रवेश गराएकोले यस्ता अधिकार सत्ता सरकार राजनीतिक पार्टिलाई कसले दियो । जनताका बजेटलाई यसरी स्वार्थ पुराका लागि पार्टिगत रुपमा खर्च गरी भ्रष्टाचारको चरम सीमा नाघेकोले अब जनमतले हिसाब खोज्ने युवा नेता स.सू.मौ.या.क्याम्प सिरहाका सभापति दिपेन्द्र कुमार यादबे बताए ।

जब सम्म उक्त कार्यक्रमको खर्च पुनः जम्म नगरे र पूर्व मन्त्रिले गलती स्वीकार गरी पुनः यस्ता किसिमको सरकारी स्रोत दुरउपयोग नगर्ने गरी माफी नमागे सम्म तालाबन्दी नखुलेने यादबले बताए ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब