सिरहा बजारको मुल सडकमा दैनिक जाम

  • माघ ८, २०८० | ३८५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०८ माघ ।  सिरहाको सिरहा दरमुकाम बजार क्षेत्रका सडक फार्किलो बनाउनका लागि भत्काएका घरहरुका मलवा महिनो विति सक्दापनि नहटाएका कारण लामो समय सम्म सडक जाम भईरहेको छ । 
सडक जामका कारण लामो र छोटो दुरीका यात्रिहरुलाई चुनौति पूर्ण समस्या खेप्नु परिरहेका छन् । बजारमा खरिद विक्री तथा अन्य कार्यका लागि यात्र गर्ने पैदल यात्रिलाई पनि दुःख खप्नु परेका एक पैदल यात्री संविला यादबले बताइन् । समस्या भोगिरहेका नगरवासिले नगरपालिकाले ध्यान नदिएकै कारण समस्या भईरहेको आरोप लगाईरहेका छन् ।

यता नगरपालिकाले सूचना जारी गरी सडक पेटीमा गाडी पार्किग नगर्न गराउन भनेपनि पाकिंग रोक्न ठोस कदम चालन सकेको छैन् ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब