आज आजपाको बन्द आह्वान

  • माघ ११, २०८० | २७३ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय सभासदस्यको मतदान हुने दिन बिहीबार प्रभू साह नेतृत्वको आम जनता पार्टी(आजपा)ले बन्द आह्वान गरेको छ । सरकारी सवारी साधनलाई तोडफोड गर्ने धम्कीदिदै मतदानलाई प्रभावित गर्न आजपाले बन्द आह्वान गरेको बताइन्छ ।

दुई वर्ष पूर्व राष्ट्रिय सभाको जनकपुरधाममा भएको मतदानलाई अवरुद्ध गर्न जनमत पार्टीले पनि किसान आन्दोलनको नामबाट जनकपुरधाममा प्रदर्शन र बन्द आह्वान गरेको थियो । सो क्रममा केही सरकारी सवारी साधनहरुमा तोडफोड गरिएको थियो ।

आजपाले बैंकको ब्याज दरलाई घटाउनु पर्ने मागगर्दै बन्दको आह्वान गरेको छ । आजपाले पनि मतदानलाई लक्षितगर्दै बन्द आह्वान गरेकाले नगर क्षेत्रमा सुरक्षा व्यवस्थालाई अत्यन्त कडा बनाइएको छ । आजपाको आईटी सेनाले बुधवार सरसफाईमा लागेको थियो ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब