रातिमै परीक्षा र ट्रायल

  • माघ १९, २०८० | २६६ पटक पढिएको | सीमा संदेश
alt

यातायात कार्यालय रौतहटमा रातिमै परीक्षा र ट्रायल हुने गरेको पाइएको छ ।

दिनमा बढी चहल पहल रहने यातायात कार्यालय रौतहटमा लाइसेन्सका लागि रातिमै लिखित परीक्षा र रातिमै ट्रायल हुने गरेको छ ।

यातायात कार्यालय रौतहटका प्रमुखमा अरविन्द दास आएपछि चालक अनुमतिपत्र लिनका लागि मधेशका अन्य जिल्लाबाट समेत सर्वसाधारण रौतहट पुग्ने गरेका छन् । मोटरसाइकल, चारपांग्रे सवारी साधनका लागि छुट्टा–छुट्टै शुल्क लिने गरेका छन् ।

मोटरसाइकलको लाइसेन्सका लागि २० देखि २५ हजार र चारपांग्रे सवारीको लाइसेन्सका लागि ३५ देखि ४० हजार रुपैयाँसमेत उठाउने गरेका छन् । यातायात कार्यालय रौतहटमा सर्वसाधारण भन्दा बढी बिचौलियाहरुको उपस्थिति अधिक रहेको समेत पाइएको छ ।

मधेश प्रदेशका हरेक जिल्लामा यातायात कार्यालय रहे पनि रौतहट अहिले सवैको रोजाइमा पर्न थालेको छ ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब