अध्यक्षको राजीनामा मागसहित पुतला दहन

  • साउन २०, २०८१ | ३५९ पटक पढिएको | सीमा संदेश
alt

संगीत साधक स्व. गुरूदेव कामतलाई मधेश विभूति घोषणाको माग गर्दै राष्ट्रिय एकता अभियानले दबाबमूलक कार्यक्रम गरेको छ ।

जनकपुरधाममा शनिबार दबाबमूलक कार्यक्रम गर्दै संगीत साधक गुरूदेव कामतलाई प्रदेश विभूति घोषणा गर्न माग गर्दै अभियानीहरुले नारावाजीसमेत गरेका छन् । स्व. गुरुदेव कामतको अपमान कार्य बन्द गर्न माग गर्दै मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडिको राजीनामाको मागसमेत गरेका छन् । अभियानका अध्यक्ष विनय यादवले प्रतिष्ठानका अध्यक्ष कापडिको राजीनामा माग गर्दै पुतलादहन पनि गरेको जनाए ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब