कक्षा १२ मा 'एनजी' आएका विद्यार्थीको फारम दस्तुर फिर्ता हुन्छ : चिकित्सा शिक्षा आयोग

  • साउन ३१, २०८१ | ३९० पटक पढिएको | सीमा संदेश
alt

चिकित्सा शिक्षा आयोगले कक्षा १२ को नतिजामा 'एनजी' अर्थात् नन ग्रेड आएका विद्यार्थीहरूको फारम दस्तुर फिर्ता गर्ने भएको छ ।

पर्सि भदौ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन दिएकाहरूमध्ये तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकहरूको परीक्षा दस्तुर फिर्ता हुने आयोगले जनाएको हो ।

आयोगका अनुसार तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकको आवेदन फारम रद्द गरी आवेदन फारम भर्दा बुझाएको परीक्षा दस्तुर रकम आयोगमा दाखिला गरेको प्रमाणसहित फिर्ता माग गरेमा सम्बन्धित परीक्षार्थीले फिर्ता पाउनेछन् ।

आयोगले यस वर्ष कक्षा १२ को नतिजा नआउँदै स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाएको थियो ।

‘ठूला माछा’माथि अख्तियारको प्रहार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरि ...

५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक् ...

जेठ २ गते शुक्रबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८२ साल जेष्ठ २ गते, शुक्रबार । ईश्वी स ...

सीमावर्ती क्षेत्रमा अपरिचित समूहको संदिग्ध सक्रियत

हिन्दुस्तान– पाकिस्तानबीचको तनाव युद्धविराम भएलगत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब