गाजामा युद्धविराम, हमाससँग युद्ध नरोक्ने नेतान्याहुको इच्छा

  • मंसिर १४, २०८१ | ४२७ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी मध्यस्थताका कारण हिजबुल्लाह र इजरायलबीच युद्धविराम भए पनि दक्षिणी लेबनानमा कुनै स्थानमा अझै आक्रमण भएको छ। इजरायल र हिजबुल्लाह दुवैले एक आपसमा यसको आरोप लगाएका छन्। दक्षिणी लेबनानमा रहेको पुरानो घरमा फर्कनेक्रम भने अझै जारी छ।

हिजबुल्लाहसँग युद्ध विराम भए पनि गाजामा इजरायली आक्रमण जारी छ। पछिल्लो आक्रमणमा ४२ जना मारिएको जनाइएको छ।

हिजबुल्लाह र इजरायल युद्धविराम भए पनि पहिलो पटक इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले आफूहरूले गाजामा शान्ति चाहेको तर हमाससँगको युद्धको अन्त्य भने नचाहेको बताएका छन्।

इस्लामिक रेभुलेसनरी गार्ड कपका जनरलको सिरियामा हत्या भएको छ। सिरियाली राष्ट्रपति बसार अल असादको विरोधीबाट सो हत्या भएको जनाइएको छ। तेहरानले भने अमेरिका र इजरायलले सो क्षेत्रमा अशान्ति मच्चाउन अनेक वितण्डा गरेको आरोप लगाएको छ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब