जेठ २७ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

  • जेठ २७, २०८२ | २३७ पटक पढिएको | सीमा संदेश
alt

मेष : सतर्क रहनुहोला । आकस्मिक रोगको सम्भावना, काममा व्यवधान, धन हानि हुन सक्छ ।

वृष : समय अनुकूल छ । धन लाभ, सवारीसाधनको प्राप्यता, जीवनसाथीबाट राम्रो सहयोग होला ।

मिथुन : समय निकै उपब्धिमूलक छ । आर्थिक लाभ, विजयको सम्भावना, स्वास्थ्य लाभ हुने देखिन्छ ।

कर्कट : सानै प्रयासमा पनि काममा सफलता होला । धन लाभ, सन्तान–सुख, शुभ कार्य हुनेछ ।

सिंह : दिन त्यति अनुकूल देखिँदैन । स्वास्थ्य समस्या, पारिवारिक विवाद, दौडधूप हुन सक्छ ।

कन्या : समय बलवान् छ । पैसा प्राप्ति, पराक्रम–प्रतिष्ठा वृद्धि, पुरस्कृत हुने सम्भावना देखिन्छ ।

तुला : दिन शुभ छ । धन लाभ, मानसिक क्षमता वृद्धि, सुख–सन्तोष हुने प्रबल सम्भावना छ ।

वृश्चिक : समय निकै बलवान् छ । मीठो भोजन प्राप्ति, भाग्योदय, कार्य सफल हुने देखिन्छ ।

धनु : धन खर्च, बिरामी वा चोटपटकको सम्भावना भएकाले सजग रहनु नै बेस होला ।

मकर : कुनै वस्तु वा सेवा प्राप्ति होला । उत्तम भोजन प्राप्तिका साथै परिवार–सुख होला ।

कुम्भ : दिन शुभ छ । सुख–सन्तोष, सफलता, स्वस्थताको महसुस, मन प्रफुल्लित होला ।

मीन : राजनीतिक व्यक्ति वा राज्यबाट लाभ, यश वृद्धि, व्यापारमा आम्दानी हुने देखिन्छ ।

कमला पुलमा आवागमन अवरुद्ध

धनुषा र सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गत प्रमुख मा ...

लेखापालको चर्तिकला अगाडि प्रहरी मूकदर्शक ! शक्ति र

रौतहट जिल्लाको गरुडा नगरपालिकाका लेखापाल सत्यनारायण सहन ...

आज देशभर हावाहुरी र पानी पर्ने चेतावनी

बुधबार देशभर हावाहुरीसंगै पानी पर्ने चेतावनी जल तथा मौस ...

ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक पक्राउ

सिराहाको गोलबजारबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्ध ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब