लहान नगरपालिकाले आइतवार पनि विद्यालय सञ्चालन गर्ने

  • जेठ ९, २०८३ | २०५ पटक पढिएको | सीमा संदेश
alt

लहान, ८ जेठ। लहान नगरपालिकाले पालिका भित्रका सवै विद्यालयहरु आईतबारसमेत सञ्चालन गर्न सूचना प्रकाशन गरेको छ। नगरप्रमुख महेश प्रसाद चौधरीले शुक्रवार सूचना जारी गर्दै आईतबार देखि शुक्रवारसम्म कक्षा सञ्चालन गर्न सूचना प्रकाशन गरेको हो। 

नगर कार्यपालिका शुक्रवार बसेको निर्णय अनुसार पालिकासवै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरुलाई साविककै समय अनुसार आईतबारदेखि शुक्रवारसम्म साताको ६ दिन विद्यालय सञ्चालन गर्न सूचना गरेको हो। 

शिक्षा तथा खेलकुद मन्त्रालयले भने देशैभरीका सम्पूर्ण शैक्षिकसंस्थाहरु सोमबारदेखि शुक्रबारसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। माथिल्लो सरकारको निर्देशन उलङ्घन गर्दै लहान नगरपालिकाले भने ६ दिनसम्म सञ्चालन गर्ने सूचना प्रकाशन गरेको छ। 

lahan

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब