सिराहाका प्रजिअ पौडेल तानिए

  • असोज ४, २०८३ | ६२ पटक पढिएको | सीमा संदेश
alt

गृह मन्त्रालयले  दुई सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री सुधन गुरुङ स्तरीय निर्णयबाट २ सहसचिवको सरुवा गरिएको हो । 

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई मन्त्रालयमा तानिएको छ । उनलाई अहिले मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । 

त्यस्तै मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सुरेश पन्थीलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा सरुवा गरिएको छ । यो महाशाखा मन्त्रालयको शक्तिशाली महाशाखाअन्तर्गत पर्छ ।

असोज ५ गते सोमबार, यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ५ गते । सोमबार । इ ...

विद्यार्थीमाथि निर्घात कुटपीट

सिरहाको लहानस्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थ ...

भोटेकोशी बाढीको कहर : मृतकको संख्या १ हजार ४३६ पुग

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बि ...

गोली हानी सशस्त्र प्रहरीका सइको हत्या आरोपीलाई पक्

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिरहाको बरियारपट् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब