भगवानपुरबाट ८० किलोभन्दा बढी गाँजासहित यादव पक्राउ

  • कार्तिक २३, २०८३ | १७९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले लागुऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

आज बिहान ३ः३० बजे भगवानपुर गाउँपालिका वडा नम्बर ४ स्थित बलान खोलामा केही मानिस टाउकोमा पोका बोकेर आउँदै गरेको विशेष सूचना प्राप्त भएपछि पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी देख्नासाथ पोका फालेर भाग्ने क्रममा भगवानपुर, कल्याणपुर टोलका ५५ वर्षीय देवशरण यादव पक्राउ परेका हुन् । उनका साथबाट ५ वटा पोका बरामद भएको छ।

पोकामा ८०.५१ किलोग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको बताइएको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिए ।

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन

काठमाडाैं- एनपिएलका अघिल्ला दुवै सिजनमा फाइनलमा पराजित ...

गोलबजार उद्योग व्यापार संघमा महेश साह प्यानलसहित न

सिरहा । सिरहा गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा म ...

स्थानीय र प्रदेश निर्वाचन एकै मितिमा कि अलग–अलग ?

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा गर्ने कि स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब