सिरहा नगरपालिका वडा नं. ६ द्धारा राहत वितरण "राहत पाएका विपन्न, दलित तथा मजदरले वडाअध्यक्षलाई दिए अश्रिवाद"

  • वैशाख २८, २०७७ | ९७६ पटक पढिएको |
alt

लकडाउनको कारण चुलो बन्द हुने अवस्था रहेका विपन्न, दलित तथा मजदुर परिवारलाई सिरहा नगरपालिका वडा नं. ६ द्धारा पहिलो चरणको राहत वितरण गरेको छ । राहत लक्षीत प्रत्येक घरपरिवारलाई २५ कि.जि. चालम, ३ कि.जि. दाल, २ के.जि. नुन, २ के.जि. तेल र २ वटा साबुन प्यकेजमा वितरण गरिएको हो ।
कुल ४ हजार ८ सय घरपरिवार रहेका वडामा ३ सय ७६ घरपरिवार विपन्न, दलित तथा मजदुरलाई राहत वितरण गर्ने सर्वदलिय निर्णय अनुसार सामाजिक दुरीलाई विशेष ध्यानमा राखि वितरण गरिरहेको वडाअध्यक्ष विजय यादबले बताउनु भयो ।
सर्वदलिय निर्णयबाट तयार गरिएका सूचिमा कसैको नाम छुट भएमा सहज र शान्ति पूर्ण तरिकाबाट वडामा सम्पर्क गरे राहत उपलब्ध गराउने अध्यक्ष यादबले सीमा संदेशलाई बताए ।
राहतको प्रतिक्षा गरिरहका लक्षीत वर्गहरुले राहत पाएपछि खुशी व्यक्त गर्दै वडाअध्यक्षलाई आश्रिवाद पनि दिनु भयो ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब