सिरहाको लहानमा एकजनाको घाटी काटेर बीभत्स हत्या

  • वैशाख ३०, २०७७ | ७३५ पटक पढिएको |
alt

सिरहाको लहान नगरपालिका १७ मा एकजनाको बीभत्स हत्या गरिएको खबर छ । लाहान नगरपालिका वडा न. १७ मा पर्ने गोविन्दपुरमा एक जनाको घाँटी रेटी हत्या गरेको लास बरामद भएको छ ।

स्रोतको अनुसार लगभग ४० वर्षको पुरुष को हत्या भएको हो । हत्या गरिएको ब्यक्ति त्यहीँको स्थानीय सफिद मियां भएको प्रारम्भिक अनुसन्धानबाट पता लागेको प्रहरी स्रोतले जनाएको छ ।

 

हत्या किन र कसले गरेको अनुसन्धानको बिषय हो भन्दै ई.प्र.का लाहानले छानबिन युद्धस्तरमा लगिएको बताएका छन ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब