बालिका करणीको आरोपमा एक जना पक्राउ

  • वैशाख ३०, २०७७ | ८४३ पटक पढिएको |
alt

१० वर्षीया बालिकासँग करणी गरेको आरोपमा सिराहाबाट एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

लहान नगरपालिका-५ की १० वर्षीया बालिकालाई सोमबार करणी गरेको आरोपमा सोही ठाउँका एक व्यक्तिलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ 

पक्राउ पर्नेमा ४३ वर्षीय पुरुष रहेका छन् । बालिकासँग करणी गरेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एवं एसपी जयराज सापकोटाले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको तथा पीडित तथा पीडकको स्वास्थ परीक्षण लगायत अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब