कृषि उत्पादनको समर्थन मूल्य तोकिने, घाटा बेहोर्नु नपर्ने

  • जेठ २, २०७७ | २६४ पटक पढिएको |
alt

सरकारले कृषि उत्पादनको समर्थन मूल्य तोक्ने भएको छ । अव्यवस्थित बजारीकणको व्यवस्थापन गर्दै कृषकको लगानी खेर नजाने गरी कृषि उत्पादनको समर्थन मूल्य तोकिने भएको हो ।

वस्तुको उत्पादनको लागत मूल्याङ्कन गरी कृषिजन्य वस्तुमा समर्थन मूल्य ताेक्न लागेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले सङ्कलन केन्द्र, बिक्री केन्द्रलगायतको पूर्वाधार विकास गर्दै समर्थन मूल्य तोकिने बताउनुभयो ।

किसानले उत्पादन गरेको सामग्री बजारसम्म समर्थन मूल्यमा पुर्‍याउने र कुनै प्रकोप आइपरे पनि किसान घाटामा नजाने गरी सरकारले बजेट ल्याउने भएको हो ।

अव्यवस्थित बजारका कारण किसानले अहिले आफ्नो लगानी पनि उठाउन नसक्ने अवस्था रहेकोले प्रणाली सुधार गर्न लागिएको उहाँले बताउनुभयो । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब