सर्लाहीकी १८ वर्षीया युवती र सिरहाका ३० वर्षीय पुरुष सहित शनिबार बिहान थप ६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
सर्लाही रामनगर ४ की १८ वर्षिया महिला, सिरहा सखुवा १९ का ३० वर्षिय पुरुष, पर्सा वीरगञ्ज १२ का २८ र २९ वर्षका दुई पुरुष, बर्दिया नार्खु ११ की २८ वर्षिय महिला, चितवन गढौली १ निवासी २५ वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो । 
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved