नेपालमा शनिबार एकैदिन १३ जना कोरोनाभाइरसका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै १३ जना संक्रमित पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved