धनुषामा हतियारसहित दुई जना पक्राउ

  • जेठ ४, २०७७ | ३७४ पटक पढिएको |
alt

 शहीद नगरपालिकाबाट प्रहरीले आइतबार धनुषाकै कमला नगरपालिका ८ बस्ने १८ बर्षीय अक्षय पासवान र २० वर्षका सुनीलकुमार साह पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने ३ राउण्ड गोली बरामद भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी जयराज सापकोटाले जानकारी दिए ।

शहीदनगर नगरपालिका ३ स्थित झण्डा चोकमा १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा हतियार भेटिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गोलबजारमा ज्यान गुमाएका यादवको शव प्रहरीले उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्र ...

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब