नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् ।
नेपाल हाल सम्मको कुल संक्रमित संख्या ४ सय २७ पुगेको छ । जस मध्ये ४५ जना निको भएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved