प्रदेश २ मा थप चारजना कोरोना संक्रमित डिस्चार्ज

  • जेठ १५, २०७७ | ३४७ पटक पढिएको |
alt

सिरहा । वीरगञ्जस्थित कोरोना विशेष अस्पतालको रुपमा रहेको गण्डक अस्पतालबाट बुधबार राति थप चारजना कोरोना जितेर घर फिर्ता भएका छन् ।

चारजनामा लगातार दुईपटकको परीक्षण नेगेटिभए आएपछि डिस्चार्ज गरिएको अस्पतालका डा उदयनारायण सिंहले जानकारी दिए ।

उनीहरु चारैजना १२ दिनमै कोरोना भाइरसलाई जितेर घर फर्केका उनले बताए ।
डिस्चार्ज भएका सबैजना वीरगञ्ज महानगरपालिका ३ छपकैयाका बासिन्दा हुन् । अब कोभिड–१९ विशेष अस्पतालमा पाँचजना मात्रै संक्रमितहरु छन् ।

अहिलेसम्म वीरगञ्जको नारायणी र गण्डक अस्पतालमा भर्ना भएका १ सय २ जना मध्ये ९७ जना निको भइ घर फर्किसकेका छन् ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब