नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको नवलपरासी सुस्तापूर्व देवचुली नगरपालिका घर भई सोही ठाउँको क्वारेन्टिनमा बसेका १९ र २१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ । उनीहरुलाई मध्यबिन्दु जिल्ला अस्पताल लैजाने तयारी गरिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved