मानिसलाई टोकेपछि तड्पिएर आफैँ मर्यो सर्प

  • जेठ १८, २०७७ | ४३५ पटक पढिएको | सीमा संदेश
alt

सर्पले टोकेपछि अधिकांश मानिसको मृत्यु हुन्छ । तर के तपाईले कहिल्यै मानिसलाई टोकेपछि सर्प आफैँ मरेको कुरा सुन्नु भएको छ ।

यदि छैन भने हामी तपाईलाई यसको बारेमा जानकारी गराउँछौँ । सुन्दा विश्वास नलाग्ला तर यो घटना सत्य हो ।

भारतको झारखण्डमा एक कोब्रा सर्पले एक व्यक्तिलाई टोक्यो तर सर्पले टोकेपछि सर्प आफैँ तड्पिएर मरेको छ ।

यो घटना भारतको झारखण्डस्थित जामतारा जिल्लाको हो । त्यहाँ स्थित एक व्यक्तिलाई कोब्रा सर्पले टोक्यो । तर परिणाम सर्प आफैँ मर्यो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बागडेहरी थानामा रहेका असिस्टेन्ट सब इन्सपेक्टर चरण बोपाय आफ्नो ड्यूटीमा निस्किएका थिए । त्यहि बेला एक कोब्राले उनलाई टोक्यो ।

पुलिस जवानलाई टोकेपछि सर्प भाग्न लाग्यो । तर भाग्न लाग्दै गर्दा उ एक्कसी छट्पटाउन थाल्यो र त्यहीँ मर्यो ।

सर्प मरेपछि पुलिस जवान अस्पताल गए । परीक्षण पछि उनलाई सर्पले टोकेपनि केहि असर नभएको अस्पतालले बतायो । तर सर्पले टोकेपछि सर्प आफैँ कसरी मर्यो भन्ने बारेमा भने सबै अचम्मित भएका छन् ।

एजेन्सीको सहयोगमा

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब