सिरहा प्रहरीद्धारा कर्तव्य ज्यान उद्योग मुद्दाको फरार युवक पक्राउ

  • जेठ १९, २०७७ | ३८० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

 सिरहा । सिरहामा प्रहरीले कर्तव्य ज्यान उद्योग मुद्दामा फरार रहेका एक युवक पक्राउ गरेको छ । गाउँमा बादविवाद गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

मिर्चैया नगरपालिका ३ बस्ने २० बर्षीय दीपा भनिने दीपनारायण यादवलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता विनोद घिमिरेले बताए ।

यादवले २०७४ साल वैशाख १० गते गाउँकै ४७ वर्षीय राजेन्द्र यादवलाई लाठी, भाला, फर्साले ज्यान मार्ने नियतले प्रहार गरेको प्रहरीको भनाइ छ ।

यादव गाउँ घरमा वादविवाद गरी शान्ति सुरक्षामा खलल पुर्‍याइरहेको अवस्थामा सोमबार इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएपछि उनी कर्तव्य ज्यान उद्योग मुद्दामा फरार व्यक्ति रहेको खुलेको प्रहरीको भनाइ छ ।

 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब