सिरहामा थप १७ जनामा कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

  • जेठ २०, २०७७ | १,०६० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा रहेको १७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यस क्वारेन्टाइनमा हिजो पनि ५ जना संक्रमित पुष्टी भएको थियो । 

संक्रिमित सिरहा नगरपालिका वडा नं. १७ को ४ जना, १९ को ३ जना, २० को ३ जना, १५ को २ जना, २१ को १, १४ को १ जना, १२ को १ जना, ६ को १ जना गरी १६ जना र  एक जनाको वडा स्पष्ट नभएकोले थप पुष्टि भईरहेको छ ।

संक्रमितलाई सिरहा अस्पतालको आईसुलेशनमा सार्ने कार्य भईरहेको सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले बताउनु भयो ।  संक्रमित सबै भारतबाट आएको थियो ।

सिरहामा कोरोना भाईरसको संक्रमित संख्या ४७ पुगेको छ ।

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब