सिरहामा १५ बर्षिय बालिकाको जबरजस्ती करणी गरेको आरोपमा ४ जना प्रकाउ

  • जेठ २१, २०७७ | २,१३९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा १५ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ४ जनालाई प्रकाउ गरको छ ।
बुधवार बिहान गोलबजार नगरपालिका वडा नं. ३ गागन खोला स्थित जबरजस्ती करणी गरेर फरार भएको पिडित बालिकाको आरोप छ ।
घटान बारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न भएका सिरहा नरहा गाउँपालिका वडा नं. ४ बस्ने २५ बर्षको रामबाबु  भन्ने चन्देश्वर यादब, औरही गाउँपालिका वडा नं. २ बस्ने २० र २३ बर्षको अम्बर यादब र जगरनाथ यादब र सुखिपुर नगरपालिका वडा नं. ६ बस्ने १९ बर्षको गोलु महतोलाई प्रकाउ गरेको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी गराएको छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब