सिरहामा २ थान बन्दुकसहित दुई जना प्रकाउ

  • जेठ २५, २०७७ | ३४६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा विशेष सूचनाको आधारमा प्रहरीले २ थान बन्दुकसहित दुई जनालाई प्रकाउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले आईतवार गोलबजार नगरपालिका वडा नं. ३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकको एरियाबाट प्रकाउ गरेको छ । पक्राउ पर्नेमा गा।पा। ३ तेतरिया बस्ने वर्ष ६९ को कुल बहादुर पुर्वछाने र वर्ष ६२ को तिलक बहादुर थापाका साथबाट  लोड भएको ‍भरुवा बन्दुक २ थान र छर्रा, बारुद सहित पक्राउ गरेको छ । 

घटानको बारेमा विशेष अनुुसन्धान ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिइएको छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब