धनुषामा गोली हानी एक युवकको हत्या

  • जेठ २८, २०७७ | २६६ पटक पढिएको | सीमा संदेश
alt

धनुषामा अज्ञात समुहले गोली हानी एक युवकको हत्या गरेको छ । धनुषाको सबैला नगरपालिका ७ लवटोलीका २५ वर्षका हारुन मण्डलको छातीमा गोली प्रहार गरी हत्या भएको हो ।

उनको शव बुधबार बिहान घरभन्दा करिब २ सयमिटर पर गोली प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार मण्डलको टाउकोमा एक गोली प्रहार गरिएको छ ।

कसैले घरबाट बोलाएर मण्डलको गोली प्रहार गरी हत्या गरकेो हुन सक्ने प्रहरीका आशंका छ । हत्या कसले वा किन गरेको विषमया अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले टुडेपाटीलाई जानकारी दिए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब