सिरहामा १४ बर्षिय बालिकालाई करणी गरी झुण्डिएको आवस्थामा शब फेला

  • जेठ ३०, २०७७ | ६०५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका वडा न. २ मझौरामा १४ बर्षिय महतो थरकी बालिकाको करणी गरी आँप गाछिमा झुण्डिएको आवस्थामा शब फेला परेको छ ।

बालकिाको शब घर देखि उत्तरमा रहेको आँपको गाछिमा विहिवार अपह्न १ बजे आँप गाछिमा झुण्डिएको आवस्थामा गाउँलेहरु देखेको थियो । 

बालिकाको त्यही ठाउँ बस्ने एक जना केटासँग प्रेम सम्बन्ध रहेको र घटना पनि त्यसैकारण भएको पिडित बालिकको बाबुको आरोप रहेको वडाअध्यक्ष खुशीलाल साहले बताउनु भयो ।

घटना शंकास्पद रहेकोले प्रहरीले विशेष अनुसन्धान गरीरहेको छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब