आज मंगलबार थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ ।जसमध्ये ४९९ जना महिला रहेका छन् भने ६ हजार ९२ जना पुरुष रहेका छन् । हालसम्म नेपालका ७३ जिल्लमा कोरोना संक्रमण फैलिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved