सिरहा । सिरहाको सूर्यनारायण सत्यनारायण मरवैता यादब बहुमुखिक क्याम्प सिरहाको क्वारेन्टाइनमा हाल सम्मको ठुलो संख्या थप ५२ जनामा कोरोना भाइरस फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाकोे प्रमुख कृष्णदेव यादबले जानकारी दिईएको छ ।
पुष्टि भएकोमा १५ वर्षका ३ जना, ६० वर्षका ३ जना र १६ देखि ५९ वर्षका ४६ जना रहेका छन ।
यसैसँगै सिरहामा कोरोना संक्रमितको संख्या १२३ पुगेको छ । ५२ जना निको भई घर फर्के छन ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved