काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ । जसमध्ये ८९४ जना महिला र ८ हजार ६ सय ६७ जना महिला रहेका छन् । हालसम्म २ हजार १ सय ४२ जना कोरोना संक्रमणमुक्त भई घर फर्किसकेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved