कोरोना संक्रमणका कारण पाटन अस्पतालमा एकको मृत्यु

  • असार ११, २०७७ | ३१९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएर ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जनाको ज्यान गएको छ ।
बिहिबार विहान ५० वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेन्द्र गेलालले ती पुरुषको ज्यान गएको पुष्टि गर्नुभयो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या २६ पुगेको छ ।

ललितपुरको महालक्ष्मीस्थानमा बस्दै आएका उनको पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। चितवन घर भएका उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब