सिरहामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १८१ पुग्यो

  • असार २२, २०७७ | ४४९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा थप ३ जनामा कोरोना भाइरस फेला परेको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरवैता यादब बहुमुखि क्याम्पस क्वारेन्टाइनको १२ वर्षको पुरुष १ जना, सखुवान्नकारकट्टी गाउँपालिका क्वारेन्टाइनको ४५ वर्ष पुरुष १ जना र कर्जन्हा नगरपालिकाको ५७ वर्षका पुरुष रहेका छन ।

कर्जन्हा नगरपालिकाको संक्रमित मुटु रोगको बिरामी रहेको छ । हाल उनलाई महेन्द्र गेनाई अस्पताल धनगडीमाई नगरपालिकाम राखिएको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख कृष्णदेव यादबले बताउनु भयो ।

यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या १८१ पुगेको छ ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब