काठमाडौं । नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved