विश्व क्रिकेटका बाँकी प्रतियोगिता आजबाट शुरु

  • असार २४, २०७७ | २३४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । कोभिड–१९ का कारण स्थगित विश्व क्रिकेटका बाँकी प्रतियोगिता आज बुधबारबाट सुरु भएको छ । कोरोनाको महामारी पछि विश्व क्रिकेटका सबै प्रतियोगिताहरु स्थगित भएका थिए । इङ्ल्याण्ड र वेष्ट इन्डिजबीच आजबाट पहिलो टेष्ट खेल हुँदैछ ।

स्थगित अन्तर्राष्ट्रिय क्रिकेटले प्रतियोगिता बेलायतको साउथह्यामटन स्थित एजियास बाउल मैदानमा क्रिकेट टेष्ट हुन लागेको हो । तर मैदानमा भने दर्शकहरुलाई प्रवेशको अनुमति दिइएको छैन् । इङ्ल्याडको नेतृत्व आलराउन्डर बेन स्टोक्सको गर्दै छन् भने वेस्ट इन्डिजको कप्तानमा जेसन होल्डर छन् ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब