बार्सिलोनाको कठिन जित

  • असार २५, २०७७ | ७८४ पटक पढिएको | सीमा संदेश
alt

स्पेनिस ला लिगामा बार्सिलोनाले स्पानोयलमाथि कठिन जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले स्पानोयललाई एक शून्यले हरायो ।

जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसँगको दूरी एक अंकमा झारेको छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका लागि एक मात्र गोल लुइस स्वारेजले गरे । रेलिगेसनमा परेको स्पानोयल विरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले ५६ औं मिनेटमा अग्रता बनायो ।

उसका लागि लुइस स्वारेजले गोल गर्न सफल भए । जारी सिजनमा उनको यो १५ औं गोल हो । त्यसपछि स्पानोयल खेलमा फर्कन सकेन र पराजित भयो ।

 जितपछि बार्सिलोनाले ३५ खेलमा ७६ अंक बनाएको छ । शीर्ष स्थानको रियालको ३४ खेलमा ७७ अंक छ ।  पछिल्ला खेलमा लगातार हार ब्यहोरिरहेको स्पानोयलको मात्र २४ अंक छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब