१० हजार मानिसँग यौन सम्बन्ध राखेकी महिला पाइलटको यस्तो छ अनुभव

  • साउन १०, २०७७ | ३६३ पटक पढिएको | सीमा संदेश
alt

एक महिलाले आफूले १० हजार मानिससँग यौन सम्बन्ध राखेको खुलाएकी छन् ।पेशाले पाइलट समेत रहेकी ४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले १० हजार मानिससँग यौन सम्बन्ध राखेको खुलासा गरेकी छन् ।

मन्टेनग्रोले ‘द सेक्रेट ट्याबु’ नामक किताबमा सो कुराको खुलासा गरेकी हुन् । यो पुस्तकमा उनले कसरी एक सफल यौनकर्मी बन्न सकिन्छ भनेर समेत खुलाएकी छन् ।

पाइलट हुनुभन्दा अघि यौनकर्मी रहेकी उनी पुन यौन पेशातीरै लागीन् । आफूमाथि सामूहिक बलात्कार भएपछि यौन पेसामा लागेको उनले बताएकी छन् । यौनपेसा छाडेर व्यावसायिक पाइलट बनेकी उनी गम्भीर बिरामी भएपछि उपचारका खर्च जुटाउन पुनः यौनपेसामै लागेको बताएकी छन् ।

यस पेशामा जवान महिला मात्रै टिक्न सक्ने बताएकी  उनले हाल भने परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् । मन्टेनग्रोले समग्रत यस पुस्तकमा आफू यौन पेसामा रहँदाको अनुभवलाई समेटेकी छन् ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब