सिरहाको विभिन्न ठाउँबाट घरेलु मदिरा बरामद गरी गरियो नष्ट

  • साउन २०, २०७७ | ४२१ पटक पढिएको | सीमा संदेश
alt

 सिरहा । सिरहाको विभिन्न ठाउँमा अवैध रुपमा संचालन गरीएको ठुलो परिमाणमा मदिरा बरामद गरी नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यालय धनगढि, ईलाका प्रहरी कार्यालय वरियारपट्टी र अ.प्र.पोष्ट कसाहसिरहाबाट खटिएको प्रहरी टोलीले आफ आफ्ना युनिटहरुबाट अबैध रुपमा संचालन गरेको घरेलु मदिरा बरामद गरेको हो ।

 भट्टीबाटतयारी मदिरा ११० लिटर, कच्चा पदार्थ १०७०  लिटर,र मदिरा बनाउन प्रयोग हुने भाडा बर्तन २६ थानसहित नियन्त्रणमा लिई स्थानिय जनप्रतिनोधीको रोवहरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिईएको छ ।

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब