सुखिपुर नगरपालिकाको एकै वडाका ८ जनामा कोरोना पुष्टि

  • साउन २७, २०७७ | ६०१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको सुखीपुर नगरपालिकाको एकै वडाका ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

सुखीपुर नगरपालिका वडा नम्बर १ स्थित श्री जनता माध्यमिक विद्यालय रहेको क्वारेन्टाईनमा भएको पिसिआर टेष्टमा वडा नम्बर ९ बैशखाका ८ जनामा पोजेटिभ आएको हो ।

नगरपालिका भरीमा भएको ८३ जनाको टेष्टमा ८ जना २१ देखी ४२ वर्षका पुरुषमा रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी गराउनुभयो । 

कोरोना भाइरस पोजेटिभ फेला परेका सबै भारतका हरियानाबाट घर फर्केएका थिए । उनीहरुलाई आइसोलेसनका लागि सिराहाको धनगढी नगरपालिका– ११ महेन्द्र गेनाई अस्थायी कोरोना अस्पताल लगिएको छ ।

यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या २३३ पुगेको छ । कोरोना मुक्त भई २०४ जना घर फर्केका छन् ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब