सिरहामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

  • साउन २९, २०७७ | ३९१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा २४ घण्टा नवितिदै ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस पुष्टि हुनेहरुमा मिर्चैया ऊँ शान्ति औषधी पसलमा कार्यरत सुखिपुर नगरपालिका वडा नं. ९ को ३४ वर्षिय पुरुष र लहान ईलाका प्रहरी कार्यालयको २ जना २५ र २७ बर्षिय थुनुवा रहेको जिल्ला स्वास्थय कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।

संक्रमितहरुलाई आईसुलेशनमा व्यवस्थापन गर्ने कार्य भईरहको यादबले बताए ।

यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या २४९ पुगेको छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब