सिरहामा थप ७ जनामा कोरोना भाइरस पुष्टि

  • भदौ २, २०७७ | ५३८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा मंगलवार थप ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

भाइरस पुष्टि भएकाहरु प्रहरी कार्यालय कल्याणपुर मिर्चैयाको ४ जना कर्मचारी, नबिल बैँक मिर्चैयाको १ जना कर्मचारी, ईलका प्रहरी कार्यालय मिर्चैयाको थुनुवा १ जना र मिर्चैया नगरपालिकाको जनप्रतिनिधि १ जना गरी कुल ७ जनामा कोरोना भाइरस फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।

संक्रमितहरु २९ देखी ५५ वर्ष उमेर समूहका रहेका छन । जस मध्ये १ जना महिला र ६ जना पुरुष रहेका छन । हाल सबैलाई आईसुलेशन भर्नाका लागि तयारी भईरहेको यादबले बताए । 

यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या २७४ पुगेको छ ।

गोलबजारमा ज्यान गुमाएका यादवको शव प्रहरीले उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्र ...

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब