गोली हानी हत्या गरेको फरार प्रतिवादी पक्राउ

  • भदौ ३, २०७७ | ३५१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । गोली हानी हत्या गरेर फरार प्रतिवादीलाई नेपाल प्रहरीद्धारा प्रक्राउ गरको छ ।

जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.५ स्थित बस्ने वर्ष २२ को विरेन्द्र कुमार यादवलाई गोली हानी हत्या गरेको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उप महानगरपालिका वडा नम्बर १ वकिल टोल स्थितबाट पक्राउ  गरेको छ ।

 प्रक्राउ परेको यादबलाई प्रहरीले थप अनुसन्धान गरीरहअ‍ेको छ ।

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब