सिरहामा थप ५ जनमा कोरोना संक्रमण पुष्टि

  • भदौ २८, २०७७ | ४५० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहमा शनिवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्र नारायण  अस्पताल राजविराजबाट  प्राप्त  पीसिआर परिक्षण रिर्पोट अनुसार कर्जन्हा नगरपालिकाको ३ जना, सिरहा नगरपालिका वडा नं. ९ को १ जना र  प्रदेशिक अस्पताल जनकपुरबाट प्राप्त परिक्षण रिर्पोट अनुसर  स्वास्थ्य कार्यालय सिरहका १ जना  कर्मचारी गरी कुल ५  जनामा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जनकारी दिईएको छ । उनीहरु सबै १९ देखि  ५५ वर्ष उमेर समूहका रहेका छन । जसमा ५ जना पुरुष  नै रहेका छन ।

यसैसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ७७  पुगेको छ । जसमध्ये ३ सय ७३ जना निको भएर घर फर्केका छन । अहिले २ सय ९४ जनाको उपचार आइसोलेसनमा भईरहेको छ । जिल्लामा हालसम्म ९ हजार ५ सय ८४ जनाको स्वाव परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाल सम्म सिरहामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भई सकेको छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब