धनुषामा अप्राकृतिक मैथुन गरी ५ वर्षीय बालकको विभत्स हत्या

  • असोज १७, २०७७ | ५०८ पटक पढिएको | सीमा संदेश
alt

धनुषा । धनुषाधाम नगरपालिका ५ किसानपुरमा मृत फेला परेका ५ वर्षीय बालकको हत्या अप्राकृतिक मैथुन गरी गरेको खुलासा भएको छ ।

शुक्रवार किसानपुरका रामेश्वर सदाको ५ वर्षीय छोरा रुपेश सदाको कृषि इटा उधोग परिसरमा पात पतिङ्गरले छोपेको अवस्थामा शव फला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले सबैला नगरपालिका ७ का २२ वर्षीय राम बहादुर सदालाई तत्कालै पक्राउ गरे ।

उनीमाथि अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको छ । पक्राउ परेका सदाले ति बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । उनले प्रहरीसँगको वयानमा भनेका छन्, ‘अप्राकृतिक मैथुन गर्दा बेहोस् भयो । त्यसपछि घाँटीमा डोरा कसेर मारे ।’

ति बालकलाई चकलेट र विस्कुटको प्रलोभन देखाएर बिहिवार नै नातामा भिनाजु पर्ने सदाले माछा मार्न इटा उधोगमा लगेको र त्यही अप्राकृतिक मैथुन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सदामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब