जवरजस्ती करणी गरेको भन्दै वडाध्यक्षमाथि उजुरी दर्ता

  • असोज १७, २०७७ | ६८९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जर्वजस्ती करणी गरेको आरोपमा सिरहामा एक वडाध्यक्षविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

एक महिलाले अर्नमा गाउँपालिका १ का वडाध्यक्ष गफार मियाँबिरुद्ध उजुरी दर्ता गराएकी हुन् । पीडित महिला व्यावसायी हुन् । उनले वडाध्यक्ष मियाँले आफुमाथि जर्वजस्तीकरणी गरेको दावी गरेकी छन् ।

वडाध्यक्ष मियाँमाथि उजुरी परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले बताए । उनले भने, ‘अहिले नै धेरै कुरा बाहिर नलगौं । अनुसन्धान पछि सबै कुरा बाहिर आउनेछ ।’

आरोप लागेको विषयमा वडाध्यक्ष मियाँसँग बुझ्दा सम्पर्क गर्दा हुन सकेन । उनी वडा कार्यालय समेत शुक्रवार गएका थिएनन् । स्रोतका अनुसार उजुरी परेपछि उनी सम्पर्क विहिन बनेका छन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब