धारीलो छुरा प्रहारबाट ३ जना घाईते, प्रहरीद्धारा साह प्रकाउ

  • कार्तिक ४, २०७७ | १,२६५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नरपालिका वडा नं. ११ मा १७ बर्षिय युवक आशिस कुमार साहले छुरा प्रहार गरी आफ्नै बुवा, आमा र भाईलाई घाईते बनाएका छन । सामान्य घाईत उनको भाई घर फर्केको छ भने खतरा अवस्थामा रहेको उनको बाबु उपेन्द्र साह तेली र आमाको उचार विराटनगरको निरो अस्पतालमा भईरहेको छ ।

यता छुरा प्रहार गर्ने साहलाई जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले प्रकाउ गरेको छ । पक्राउ पर्ने साह माथि विशेष अनुसन्धान भई रहेको छ ।

लागू पदार्थ दुरव्यशनको शिकार रहेको साहले आफ्ना बुवा र आमासँग पैसा मागदाँ नदिईएको झोकमा आई परिवारको सम्पूर्ण सदस्या माथि छुरा प्रहार गरेको स्थानियवासीहरुले जानकारी दिनु भयो ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब