औरही टुनामेन्टमा कर्मचारी टिम गोलबजार बिजय

  • मंसिर ४, २०७७ | ८६१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको औरहीमा शुभ दिपावली तथा छठ पर्वको सुखद उपलक्ष्यमा आयोजित पुर्व खेलाडी स्मृति नकाउट फुटबल टुर्नामेन्टको फाईनल खेलमा कर्मचारी टिम गोलबजार बिजय भएको छ ।

जनचेतना युवा कल्ब इटाटार र VISON SPORT CLUB AURAHI को संयुक्त आयोजनामा भएको टुर्नामेन्टको फाइनल समारोहको प्रमुख अतिथिको रुपमा प्रदेश लोकसेवा अध्यक्ष माननीय श्री सुरेन्द्र प्रसाद यादवको उपस्थितिमा सम्पन भएको छ ।

सिरहा स्टार क्लब , सिरहा र गोलबजार कर्मचारी टिम बिच भएको खेलमा २-० को अन्तरले गोलबजार बिजय भएको आयोजक कल्बको सचिव दिपेन्द्र कुमार यादवले जानकारी गराउनु भयो।

 उक्त खेलमा प्रथम बिजय हुने टिमलाई रु. २५०००  नगद  , मेडल , प्रमाणपत्र तथा दोस्रो हुनेलाई रु. १५०००  नगद , मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष लक्ष्मी प्रसाद यादवले जानकारी गराउनु भयो।

स्थानीय बुद्धिजीवी , समाजसेवीहरु तथा वडा अध्यक्षहरुको आर्थिक सहयोगमा टुर्नामेन्ट आयोजना गरिएको थियो। खेलको उदघाटन गत २५ गते प्रदेश न.२ को आर्थिक मामिला तथा योजना मन्त्री माननीय बिजय कुमार यादवले गर्नुभएको थियो।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब