बरियारपट्टी गाउँपालिका अध्यक्षकप क्रिकेट टुर्नामेन्ट उद्घाटन

  • फागुन २१, २०७७ | १,२२७ पटक पढिएको | संतोष कुमार यादब
alt

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा स्थानीय स्तरमा खेलाडी विकास तथा शारिरी स्वास्थ्यलाई बलियो बनाउन गाउँपालिका अध्यक्षकप क्रिकेट टुर्नामेन्ट उद्घाटन गरिएको छ ।

टुर्नामेन्टमा गाउँपालिका स्तरबाट कुल १६ बटा क्रिकेट टिम मैदानमा भिडने निश्चित भएको छ । गाउँपालिकाका युवाहरुलाई स्वास्थ्य बनाउन र लागू पदार्थ दुर्व्यशनबाट बचाउन खेलकुदमा ध्यान दिईएको अध्यक्ष संतोष कुमार यादबले बताउनु भयो ।

अध्यक्षकप टुनामेन्ट गाउँपालिकाको सहयोगमा श्री ज.मा.वि. भु.पु. विधार्थी मञ्चद्धारा आयोजना गरिएको छ । 

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब